दोस्रो चरणमा मत माग्न देउवा र कोइराला मतदानस्थलमा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति चुन्नका लागि दोस्रो चरणको मतदान प्रक्रिया सुरु भएको छ । मतदान स्थलमा सभापतिका दुई प्रत्याशी शेरबहादुर देउवा र शेखर कोइराला पुगेका छन् ।

दुवै जनाले मतदातालाई आफूलाई मतदान गर्न अनुरोध गरेका छन् । 

यसअघि भएको निर्वाचनमा देउवालाई ५० प्रतिशत मतका लागि ८२ मत पुगेको थिएन । दोस्रो चरणमा उनलाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइरालाको साथ रहेको छ ।

मतदानस्थलमा फरकधारकर्मीले खिचेका केही तस्वीरः 





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १६:३०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया