कांग्रेस नेता प्रकाशशरण महतलाई कोभिड संक्रमण

नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतलाई कोभिड संक्रमण भएको छ ।  

महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोभिड संक्रमण पुष्टि भएको र आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । 

महतले आफू घरमै आइसोलेसनमा बसेको पनि बताएका छन् । 

महत कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।

  





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १७:६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया