प्रिमियर लिग: चेल्सीमाथि म्यानचेस्टर सिटीकाे कठिन जित

इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न खेलमा लिग लिडर म्यानचेस्टर सिटी विजयी भएकाे छ ।

सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा चेल्सीमाथि १-० काे कठिन जित हात पारेकाे हाे ।

खेलकाे ७० औँ मिनेटमा केभिन डि ब्रुइनले गरेकाे एक मात्र गाेल सिटीकाे जितमा निर्णायक बन्याे ।

याे जितसँगै सिटी २२ खेलमा ५६ अंक जाेड्दै शीर्ष तथा पराजित चेल्सी ४३ अंकका साथ दोस्रो स्थानमा कायम छन् ।





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार २०:२०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया