काठमाडाैं उपत्यकामा थप ३ हजार ९३९ संक्रमित

काठमाडौं उपत्यकामा थप ३ हजार ९३९ जनामा संक्रमण पुष्टि भएकाे छ ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ३ हजार ९३९ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमितमध्ये काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ रहेका छन् ।

काठमाडौं उपत्यकामा १९ हजार ३८७ सक्रिय संक्रमित छन् । 

पछिल्लाे २४ घन्टामा देशभर ६ हजार ७३४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३ जनाले ज्यान गुमाएका छन् ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १७:२:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया