३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पुष्टि

सप्तरीमा ३३ जनाको पिसिआर परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको छ । योसँगै सप्तरीमा कोरोना पोजेटिभ हुनेको संख्या १ सय ५४ पुगेको छ । 

संक्रमितमध्ये अधिकांश  सुरक्षा निकाय र न्यायालयका व्यक्ति रहेका छन् । संक्रमितमध्ये सबैजना होम आइसोलेसनमा रहेका छन् ।

कोरोना संक्रमणकै कारण सप्तरीमा एकजना महिलाको सोमबार मृत्यु भएको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १८:२४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया