ह्वात्तै घट्याे सुनकाे मूल्य

नेपाली बजारमा आज(बिहीबार) सुनकाे मूल्यमा गिरावट आएकाे छ ।

प्रति ताेलामा ९०० रुपैयाँले घटी ९३ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार ९४ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँ ताेकिएकाे छ ।

सुनकाे मूल्यसँगै चाँदीकाे मूल्य पनि घटेकाे छ । प्रति ताेलामा १० रुपैयाँले घटी एक हजार २९० रुपैयाँमा काराेबार भइरहेकाे छ ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार ११:६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया