केन्द्रीय सम्झौतामा अनुबन्धन हुने खेलाडीको नाम सार्वजनिक
फाइल तस्बिर

नेपाल क्रिकेट संघ (क्यान)ले २०२२ को केन्द्रीय सम्झौतामा पुरुष र महिलातर्फ खेलाडी अनुबन्धनका लागि नाम सार्वजनिक गरेको छ । आज बसेको क्यान बैठकले विभिन्न तीन ग्रेडमा खेलाडीलाई समावेश गरेको हो ।

पुरुषतर्फका खेलाडी

ए ग्रेड : सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी

बी ग्रेड: कुशल भुर्तेल, आशिफ शेख, शरद भेषवाकर, आरिफ शेख, अविनास बोहोरा, बिनोद भण्डारी

सी ग्रेड: कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, बिक्रम सोब, शाहब आलम, शुसन भारी, पवन सर्राफ

महिलातर्फका खेलाडी



ए ग्रेड: रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी

बी ग्रेड: सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई, ज्योति पाण्डे



सी ग्रेड: डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी, बिन्दु रावल

  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार २१:३५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया