logo-img

आज ६० औं नेपाल नर्सिङ दिवस मनाइँदै

आज माघ १५ अर्थात् नेपाल नर्सिङ दिवस । हरेक वर्ष आजको दिनमा देशैभरि नेपाल नर्सिङ दिवस मनाइने गरिन्छ । 

आज ६० औं नेपाल नर्सिङ दिवस देशभर आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नर्सहरूको पेसागत सुरक्षा र हकहितका लागि भन्दै १५ माघ २०१८ मा नेपाल नर्सिङ संघको स्थापना भएकाे थियाे । संघकै स्थापना दिवसकाे अवसर पारी नर्सिङ दिवस मनाउन थालिएकाे हाे।



दिनरात नभनी बिरामीहरूको सेवासुश्रुषामा व्यस्त भइरहने नर्सहरू न्युन तलबमा काम गर्दै आइरहेका छन् । जसले गर्दा उनीहरूको पेसागत सुरक्षा अझै प्रत्याभूत हुन सकेको छैन ।





  • प्रकाशित मिति : माघ १५, २०७८ शनिबार ९:५१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया