युएईमा गरेको मिसाइल हमलाको हुथी बिद्रोहीले लिए जिम्मेवारी

यमनका हुथी विद्रोहीहरूले युनाइटेड अरब इमिरेट्स (युएई) मा गरेको मिसाइल हमलाको जिम्मेवारी लिएको छ ।

हालैमात्र हुथी समूहले युएईको सीमा क्षेत्र नजिकै मिसाइल हमला गरेको थियो। हुथी विद्रोहीले सञ्चालन गरिरहेको अल मासिराहा टेलिभिजनमार्फत् उनीहरूले सो हमलाको जिम्मेवारी लिएका हुन् । 

आइतबार मध्यराति सो टिभीमार्फत् हुथी विद्रोहीका एकजना कमाण्डरले उक्त क्षेत्रमा गरेको हमलामा आफूहरू जिम्मेवार रहेको बताएका छन् ।   





  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १३:५७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया