झण्डै ५ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ
फाइल तस्बिर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै ५ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा आज बिहान काठमाडौं आएका चिनियाँ नागरिकबाट ५ किलो सुन बरामद भएको हो । 
 
झ्याङ ली नामक चिनियाँ नागरिकबाट सो परिणाममा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । 





  • प्रकाशित मिति : फागुन १, २०७८ आइतबार १३:३५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया