दीपकराजको कटाक्ष : सरकारै संकटमा भएपछि जनतालाई कसले बचाउँछ ?

कलाकार दीपकराज गिरीले देशको वर्तमान समसामयिक विषयमा कटाक्ष गरेका छन् । 

बुधबार उनले एमसिसीका कारण सरकार नै संकटमा परेको भन्दै सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् । उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे सडकले नभई संसदले निर्णय गर्नुपर्ने बताउँदै आएका छन् । 

बुधबार गिरीले फेसबुकमा लेखेका छन्, ‘जुन देशको जनता संकटमा हुन्छ, त्यो देशको सरकारले बचाउँछ । तर, जुन देशको सरकार नै सधैँ संकटमा हुन्छ, त्यो देशको जनतालाई कसले बचाउँछ ?’





  • प्रकाशित मिति : फागुन ४, २०७८ बुधबार १७:४८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया