ह्वात्तै घट्यो सुनको मूल्य, चाँदीको भाउ भने स्थिर

नेपाली बजारमा मंगलबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

सोमबार सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको भाउ भने आज स्थिर नै छ । आज पनि चाँदी सोमबारकै मूल्य १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख २०, २०७९ मंगलबार ११:३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया