दशरथचन्द नगरपालिका-११ को वडाध्यक्षमा एमालेका पन्त विजयी

बैतडीको दशरथचन्द नगरपालिका–११ को वडाध्यक्षमा नेकपा (एमाले) का जयदत्त पन्त निर्वाचित भएका छन् । त्यस्तै, उनको प्यानलबाट दलित महिला सदस्य विजयी भएकी छन् । खुल्ला २ सदस्य र महिला सदस्यमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । 

यसअघि सूर्नया गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका धनबहादुर चन्द तथा शिवनाथ गाउँपालिका–१ मा कांग्रेसका बलदेव सिंह चाड प्यानलसहित विजयी भइसकेका छन् ।

बैतडीमा कुल ८४ वटा वडा रहेका छन् । 
 





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार १३:४४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया