मोरङको विराटनगरमा नागेशको अग्रता कायमै
फाइल तस्वीर

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश कोइरालाले नौ हजार ८८२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेको छ । 

सोही पदमा नेकपा (एमाले)का सागर थापाले सात हजार ६३० मत र स्वतन्त्र उम्मेदवार उमेश यादवले तीन हजार २३७ मत प्राप्त गरेका छन् ।
    
यसैगरी, उपप्रमुख पदमा एमालेकी शिल्पा कार्कीले आठ हजार ६९० मत प्राप्त गरी आफ्ना अग्रता कायम राखेकी छन् भने गठबन्धनका जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले पाँच हजार ४०६, राप्रपाका विन्दाकुमारी लुइँटेल दुई हजार ५२७ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले एक हजार ८९१ मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार २१:१५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया