logo-img

माल्दिभ्स भलिबल लिगमा कामना सम्मिलित पुलिसको लगातार तेस्रो जित

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिसले मालेमा जारी भलिबल एसोसिएसन कप २०२२ मा लगातार तेस्रो जित हात पारेको छ ।

पुलिसले माल्दिभ्सको सोसियल सेन्ट्रल इन्डोर हलमा मंगलबार क्लब हाफलाइन लिङ्केजलाई ३–१ को सटमा पराजित गरेको हो । पोल ‘बी’ अन्तर्गतको खेल पुलिसले खेल २५–८, २५–३, २३–२५ र २५–५ ले आफ्नो पक्षमा पार्‍यो ।

यसअघि पुलिसले इल्गस र धिबेही सिफान्गीलाई ३–० को सोझो सेटमा हराएको थियो । 







  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार ७:३७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया