logo-img

मध्यपश्चिम विश्वविद्यालयले माग्यो ठूलो संख्यामा उपप्राध्यापक र कर्मचारी

मध्यपश्चिम विश्वविद्यालयले उपप्राध्यापक र कर्मचारीका लागि दरखास्त माग गरेको छ । विश्वविद्यालयअन्तर्गत विभिन्न संकायका क्याम्पसहरूमा पदपूर्तिका लागि दरखास्त माग गरिएको हो ।

सोमबार प्रकाशित सूचनाका अनुसार शैक्षिक र प्रशासनिक पदहरूमा करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिनेछ । योग्य नेपाली नागरिकले आउँदो २६ असारको दिउँसो ३ बजेभित्र (त्यसपछि दोब्बर दस्तुर तिरेर साउन १ गतेसम्म) आवेदन दिन सक्नेछन् ।  

हेर्नुस् सूचना :







  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार ६:५५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया