logo-img

पोल्याण्डको पोस्टमा बेल्जियमको आधा दर्जन गोल

युईएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ‘ए’ ग्रुप ४ को खेलमा बेल्जियमले पोल्याण्डलाई ६–१ ले पराजित गरेको छ । बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डी ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक/एक गोल गरे । 

यसअघि खेलको २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । यो जितसँगै बेल्जियमले २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । 

पराजित पोल्याण्ड २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ । 







  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार ६:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया