logo-img

चालक अनुमतिपत्रमा वर्ग थपका लागि आवेदन खुला

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वर्ग थपका लागि पनि आवेदन आह्वान गरेको छ । विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागिसमेत अनलाइन प्रणालीमार्फत आवेदन आह्वान गरेको हो ।

यसअघि विभागले नयाँ सवारी चालक अनुमतिपत्रको लागि मात्र आवेदन दिन भनेको थियो । 

विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोष पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्नसमेत अनलाइन आवेदन दिन सकिने जनाएका छन् । 





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार ७:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया