बुढीगंगा निर्वाचन : मतपेटिका उठाउने क्रममा झडप

बाजुराको बुढिगंगा नगरपालिका -४ मा मतपेटिका उठाउने क्रममा झडप भएको छ ।

मतपेटिका उठाउने क्रममा स्थानीयले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

स्थानीयले ढुंगामुडा प्रहार गर्दा प्रहरीले हवाई फायर गरेको जनाएको छ ।

जिल्ला निर्वाचन कार्याल बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार अहिले भने स्थिति सामान्य छ । मत पेटिका नगरपालिकामा पुर्याइसकिएको छ ।





  • प्रकाशित मिति : असार २३, २०७९ बिहीबार २०:३७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया