यो साताका रोचक तस्बिर

यो साताका केही रोचक तस्बिरहरु 

महँगी, भ्रष्टाचार बढ्दा पनि सरकारले ध्यान नदिएको भन्दै संघीय राजधानी काठमाडौंमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघले सरकारविरुद्ध गरेको राँके जुलुससहित प्रदर्शन 

इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउँदै मुस्लिम धर्मावलम्बी

निर्माण सम्पन्न भएको नयाँ घरमा रङ लगाउँदै एक मजदुर

गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सत्तारूढ दल माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका कार्यकर्ताहरू आरआर क्याम्पस अगाडि  प्रदर्शन गर्दै

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबार दिउँसो भएको आगलागी हुँदा त्यसलाई नियन्त्रणमा लिँदै एक जना अग्नि नियन्त्रक ​
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदा पार्टी कार्यालय सानेपा बाहिरको दृश्य 





  • प्रकाशित मिति : असार ३१, २०७९ शुक्रबार १३:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया