logo-img

चिकित्सा शिक्षा शुल्क बढ्यो, डाक्टर पढन ४१ लाख, नर्सिङलाई १० लाख [सूचीसहित]

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र विद्यामा शैक्षिकसत्र २०७८/७९ समूह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ ।

गत जेठ १७ बसेको आयोगको निर्णयअनुसार चिकित्सा शिक्षाका सबै तहमा र विद्यामा ३.६ प्रतिशतले वृद्धि गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए । 

उपत्यकाभित्र एमबिबिएस (डाक्टर) पढ्नका लागि ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ भने उपत्यका बाहिर डाक्टर पढन ४५ लाख ९५ हजार ७ सय २० शुल्क निर्धारण गरिएको छ ।

उता, नर्सिङ पढ्नका लागि १० लाख निर्धारण गरेको आयोगले जनाएको छ ।

सूचीसहित



 



  • प्रकाशित मिति : असार ३२, २०७९ शनिबार १६:३१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया