मनकामना केबलकार साउन २३ गतेबाट बन्द हुने

गोरखाको मनकामना मन्दिर जोड्ने केबलकार यही साउन २३ गतेबाट केही साताका लागि बन्द हुने भएको छ।

केबलकार मर्मतका लागि विदेशबाट प्राविधिक आउने भएकाले साउन २३ गतेदेखि मर्मत नसकिँदासम्म बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको हो।

प्रालिका अनुसार मर्मतको काम सकिन एक महिनाभन्दा बढी समय लाग्नेछ। प्रालिले केबलकार बन्द हुँदा भक्तजनमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ।





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १७:४९:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया