logo-img

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार नजिक

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्न लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण ११ हजार ९९५ जनाले ज्यान गुमाइसकेका छन् । 

पछिल्लो दिन कोरोना संक्रमितको संख्या बढ्दा मृत्यु हुनेको संख्या पनि थपिँदै गएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ९ लाख ९६ हजार २३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ९ लाख ७९ हजार ९३८ जना निको भइसकेका छन् । 

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ४ हजार २९८ रहेको छ ।  







  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार ७:२५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया