यस्तो छ आजको मुद्रा विनिमयदर

आज अमेरिकी एक डलरको खरिदमा १२७ रुपैयाँ ५२ पैसा र बिक्रीमा १२८ रुपैयाँ १२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १२८ रुपैयाँ कायम रहेको छ ।  

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९९ रुपैयाँ २० पैसा, सिङ्गापुरे डलर एकको खरिददर ९१ रुपैयाँ ८० पैसा र बिक्रीदर ९२ रुपैयाँ २३ पैसा रहेको छ । 

जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३४ पैसा र बिक्रीमा ९ रुपैयाँ ३९ पैसा रहेको छ भने चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको छ । 

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ९२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर २८ रुपैयाँ ५२ पैसा र बिक्रीदर २८ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा रहेको छ ।





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार ९:१०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया