माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश, अ‍ोलीले गरे स्वागत

प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका नेता छक्कबहादुर लामा नेकपा एमाले प्रवेश गरेका छन् । उनी आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् । लामालाई अध्यक्ष ओलीले स्वागत गरे ।

लामासहित अन्य केही नेताहरू पनि एमाले प्रवेश गरेका छन् । लामा हुम्लाका नेता हुन् । त्यस्तै, आइतबार मात्रै इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी एमाले परित्याग गर्दै माओवादी केन्द्र प्रवेश गरेका थिए । 





  • प्रकाशित मिति : असोज १७, २०७९ साेमबार १३:२७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया