logo-img

कोरोना संक्रमित र संक्रमणमुक्त संख्या २१/२१

नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७८६ जनाको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । आज थपिएकासँगै देशभर ६२२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।



यस्तै, आज नेपालमा एकै दिन ७३ हजार ८८० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।





  • प्रकाशित मिति : असोज २७, २०७९ बिहीबार १८:२३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया