logo-img

लाइसेन्सको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द

आगामी मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द हुने भएको छ ।

यातायात व्यवस्था विभागका कर्मचारी मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा खटिनुपर्ने भएकाले लाइसेन्सको आवेदन प्रणाली बन्द गरिएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि लाइसेन्सको आवेदन प्रणाली बन्द हुने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।







  • प्रकाशित मिति : कात्तिक २०, २०७९ आइतबार १६:१४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया