logo-img

देशभर सक्रिय संक्रमितको संख्या ५६७

पछिल्लो २४ घण्टामा नेपालमा थप सातजनामा कोरोना संक्रमण देखिएकाे छ । देशभर सक्रिय संक्रमितको संख्या ५६७ जना छन्।

पछिल्लो २४ घण्टामा भएको १ हजार २४९ परीक्षणमा सातजनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८१६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।







  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १८:४६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया