logo-img

थप ८ जनामा कोरोना संक्रमण, ५३० सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ५२ हजार ९ सय ८५ पुगेको छ । 

देशभर ६ सय ८० पिसिआर परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थप २४ संक्रमित निको भएका छन् । कोरोनाका कारण शनिबार पनि कसैको पनि मृत्यु भएको छैन । 



हाल नेपालमा ५ सय ३० सक्रिय संक्रमित आइसोलेनमा रहेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : कात्तिक २६, २०७९ शनिबार १७:१९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया