नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले महोत्तरीबाट मतदान गरेका छन् ।
पोखरेलले महोत्तरीको निर्वाचन क्षेत्र नं. १ को बर्दिबास–३ स्थित रजवा जुडेश्वरी प्राथमिक विद्यालयको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।
पोखरेल महोत्तरीको क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।