मुस्ताङमा मतगणना जारी, कांग्रेसको अग्रता

मुस्ताङमा आइतबार सम्पन्न आमनिर्वाचनको मतगणना सुरु भएको छ । बिहान ३:३५ देखि सुरु भएको प्रतिनिधिसभातर्फको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसको ५३७ मत, नेकपा९एमाले०को ४२१ मत, रास्वपाको १२ मत र राप्रपा नेपालले २ मत प्राप्त गरेका छन् । ११ मत बदर भएको छ ।
  
सुरुआती चरणमा लोमान्थाङ गापा–५ लोमान्थाङ, लोघेकर दामोदरकुण्ड–१ मराङ, घरपझोङ–१ चिमाङ र थासाङ–३ लेतेको मतपेटिका बाकसको मत गणना सुरु गरिएको हो । 

मतगणनामा ५ जना कर्मचारी खटिएका छन् । 





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार ७:३५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया