logo-img

जम्मा एकजना कोभिड संक्रमित थपिए

नेपालमा शनिबार ५२६ जनामा गरिएको परीक्षणमा जम्मा एकजना कोभिड संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा २९८ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। 

पछिल्लो समय कोभिड १९ संक्रमण निरन्तर घट्दै जाँदा देशभर कोभिडका सक्रिय संक्रित पनि घट्दै गएका हुन्।



गत साउनयता हालसम्म देशभर ५२ हजार ५५७ जना डेंगु संक्रमित भेटिएका छन् भने हालसम्म यो वर्ष ६० जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ। 





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १५:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया