सुनसरी–४ मा नेकपा एमाले उम्मेदवार जगदीसप्रसाद कुसियैतले अग्रता लिएका छन् । १६ सय मतगणना बाँकी हुँदा उनले २९ हजार ७९४ मत पाएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार तथा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले २९ हजार ७१२ मत पाएका छन् ।
उनीहरूबीच ८२ मतको फरक छ । अब बराह–१० को मत गन्न बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।