प्रधानन्यायाधीश प्रकरणका कारण बारको कार्यकारी परिषद् बैठक स्थगित

नेपाल बार एसोसिएसनको कार्यकारी परिषदको बैठक स्थगित भएको छ। 

पोखरामा हुने भनिएको बैठक प्रधानन्यायाधीश प्रकरणका कारण स्थगित भएको हो । 

यस्तै, बारको आयोजनामा हुने मानव अधिकारसम्बन्धी सम्मेलनको स्थान पनि परिवर्तन भएको छ। 

पोखरामा मंसिर २४ र २५ गतेका लागि तय भएको सम्मेलन काठमाडौंमा नै गर्ने निर्णय बारले गरेको छ।
 





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार २०:१९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया