रणवीरकाे जुत्तालाई नाै लाख लाइक्स

एजेन्सी- बलिउड अभिनेता रणबीर सिंह फिल्ममा जति रमाइलाे गर्छन्, वास्तविक जीवनमा पनि उत्तिकै रमाइलाे गर्ने खालका छन् । त्यही भएर पनि हुनुपर्छ, उनकाे कपडा वा फेसनबारे बारम्बार सामाजिक सन्जालमा बहस भइरहेकाे हुन्छ । सधैं झैं यसपटक उनकाे जुत्ता चर्चामा आएकाे छ ।

उनी आफैंले सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा तस्वीर राखेर याे चर्चा बटुलेका हुन् । तस्वीरमा उनले नयाँ स्टायलकाे जुत्ता लगाएका छन् । त्यसैले पनि हुनुपर्छ नाै लाखभन्दा धेरैले उनकाे याे जुत्ता मन पराएका छन् ।

रंगीन जुत्ता र टिसर्ट लगाएका रणबीरकाे याे फाेटाेमा निकै राम्रा कमेन्ट आएका पनि छन् । यसअघि रुद्राक्षकाे माला लगाएकाे उनकाे फाेटाे पनि सामाजिक सन्जालमा भाइरल भएकाे थियाे ।





  • प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार २३:१४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया