मेसीको छायामा डि मारिया, विश्वकपमा अर्जेन्टिनाका लागि बनाए यो रेकर्ड

अर्जेन्टिनाका लागि विश्वकप फाइनलमा गोल गरेका छन्, एन्जेल डि मारियाले । उनले अर्जेन्टिनाका लागि ३६ औं मिनेटमा गोल गरेका हुन् ।

अर्जेन्टिनाका सबैभन्दा महत्वपूर्ण खेलाडी हुन्, डि मारिया । तर, उनी सधैं लियोनल मेसीको छायामा पर्ने गरेका छन् ।

यसपटक विश्वकपको फाइनलमा गोल गरेसँगै कोपा अमेरिका र विश्वकप फाइनल दुवैमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्, डि मारिया ।






  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार २१:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया