logo-img

स्पेनमा एक नेपालीको मृत्यु

स्पेनमा एक नेपाली नागरिकको मृत्यु भएको छ । क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका कास्की पोखरा–१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको शुक्रबार साँझ आफू बसेकै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका हुन् । 

उनी झन्डै डेढ दशकदेखि स्पेनमा बस्दै आएका थिए । दिवङ्गत गौतमका श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् । लिदिया प्रान्तमा बस्दै आएका अर्का एक नेपाली तर्कबहादुर बानियाँका अनुसार गौतम केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए । 







  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार ८:१२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया