प्रचण्डलाई १६६ सांसदको समर्थन

प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई १६६ सांसदको समर्थन रहने भएको छ। उनी नयाँ सरकार गठनका लागि ती सांसदकाे समर्थन लिएर शीतलनिवास पुगिसकेका छन् । 

उनले एमालेसहित सात वटा राजनीतिक दलको समर्थन प्राप्त गर्ने भएका हुन्। उनले नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीको समर्थन पाएका छन्।

प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको १४,जनता समाजवादी पार्टी १२ , जनमत पार्टीको ६ र लोसपाको ४ सिट रहेको छ।
 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार १७:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया