अछाममा ३४ वर्षीय एकजना मृत फेला परेका छन् ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-९ चिल्ताडास्थित कर्णाली नदीमा ३४ वर्षीय सञ्जयबहादुर विष्ट मृत फेला परेका हुन् ।
कालिकोट नरहरीनाथ गाउँपालिका–१ कोटवाडाका विष्ट शनिबार मृत अवस्थामा फेला परेका थिए ।
यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।