बढ्यो सुनचाँदीको मूल्य

आज पनि सुनचाँदीको मूल्य उकालो लागेको छ । आज ६ सय रुपैयाँ बढेर सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलाको १३ सय ९० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेको हो। 





  • प्रकाशित मिति : पुस २५, २०७९ साेमबार १२:१२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया