logo-img

५५ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप २७ जना उपसचिवको सरुवा गरेको छ । 

मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।

यसअघि सरकारले मंगलबार राति मात्रै २८ जना उपसचिवको सरुवा गरेको थियो । 



मन्त्रालयले नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवलाई स्थानीय तहमा खटाएको छ ।





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार २२:१७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया