logo-img

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल जारी [लाइभ]

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । बैठकमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । 

गत शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आइतबार छलफलमा सुरु भएको थियो । 

छलफलको पहिलो दिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए । यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबार २० जना सांसदले आफ्नो संशोधन प्रस्तावसहित भाग लिएका थिए । 







  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार ११:१६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया