धनगढीमा पूर्वराजाको नागरिक अभिनन्दन (फोटाेफिचर)

पूर्वराजा ज्ञानेन्द्र शाहको सोमबार धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन ग्रहण गर्दै उनले सोझासाझा जनतालाई मूर्ख भन्दै तिनलाई झुक्याउँदै आफ्नो स्वार्थसिद्ध गर्ने आजको प्रपञ्च खुल्दै गएको उनले बताएका छन् । 

देशमा गणतन्त्र आएपछि पहिलोपटक सार्वजनिक रुपमा भएको पूर्वराजाकाे अभिनन्दन कार्यक्रममा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

तस्बिरहरू : कैलाश जाेशी/फरकधार

 





 

 

  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १८:७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया