logo-img

नवनियुक्त मन्त्रीले लिए शपथ

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो र नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शपथ लिएका छन्।

आज बुधबार शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री महतोलाई र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यमन्त्री प्रमिला कुमारीलाई शपथ ग्रहण गराएका हुन् । 

जसपाका सांसद उनी मंगलबार मन्त्री नियुक्त भएका थिए । 





  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार ११:१२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया