श्रृंखला खतिवडाले अमेरिकाबाट सकिन् स्नातकोत्तर

पूर्वमिस नेपाल वर्ल्ड श्रृंखला खतिवडाले स्नातकोत्तर उत्तीर्ण भएकी छन् । उनले अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हावर्डबाट सहरी विकास विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी हुन् ।

आफूले स्नातकोत्तर उत्तीर्ण गरेकको खुसी श्रृंखलाले सामाजिक सञ्जाल मार्फत शेयर गरेकी छन् । दीक्षितस्वरूपको एक तस्बिर पोष्ट गर्दै लेखेकी छन्, ‘मैले हार्वर्ड विश्वविद्यालयबाट शहरी योजनामा स्नातक डिग्री हासिल गरेँ । जीवनभर यो परिवर्तनकारी अवसरका लागि कृतज्ञ छु ।’
 
खतिवडा २०१८ की मिस नेपाल विजेता हुन् । 





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १४:२४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया