\
राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको विरोधमा राष्ट्रवादी केन्द्र नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ । केन्द्रले शुक्रबार काठमाडौंको माइतीघरमा विधेयक प्रमाणीकरण भएको विरोध र अखण्ड नेपालको पक्षमा ढ्याङ्ग्रो ठटाएर प्रदर्शन गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले १७ जेठमा विधेयक प्रमाणीकरण प्रमाणीकरण गरेपछि अहिले विभिन्न स्थानमा विरोध भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।