logo-img

जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा

सर्बियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । पेरिसमा मंगलबार रसियन करिन खाचानोबलाई हराउँदै जोकोभिच सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

जोकोभिचले करिनलाई ४–६, ७–६ (७–०), ६–२ र ६–४ ले हराए । उनले १२ औँपटक फ्रेन्च ओपनको सेमिफाइनलको यात्रा गरेका हुन् । 

तेस्रो वरीयताका जोकोभिक फ्रेन्च ओपनको दुईपटकको विजेता हुन् । उनी २४ औँ ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् ।  







  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार ६:५३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया