logo-img

विश्वासको मत माग्दै विपक्षी दललाई मुख्यमन्त्री कार्कीको पत्र

अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजको प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्दैछन् । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेस गर्न लागेका हुन् ।   

उनले विश्वासको मत माग्दै विपक्षी दललाई पनि पत्र पठाएका छन् । विश्वासको मत लिनुअघि कार्कीले माओवादी केन्द्र, नेपाली कांग्रेससहित प्रतिपक्षी दललाई लिखित पत्र पठाएका हुन् ।

आजको बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, बजेटसबन्धी अध्यादेश पेस गर्ने, मुख्यमन्त्री कार्कीले विश्वासका मतका लागि प्रस्ताव राख्नेलगायत सम्भावित कार्यसूची रहेका छन् । 







  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार १३:६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया