आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का दोषी ठहर

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका छन् ।  

उनलाई विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसीप्रसाद थारूको इजलासले दोषी ठहर गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोग लगाएको थियो ।  





  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार १६:१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया