अफगानिस्तानमा बम विस्फोट : तीनको मृत्यु, सातजना घाइते

पूर्वी अफगानिस्तानको खोस्ट प्रान्तको खोस्ट शहरमा सोमबार भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ ।  

सोमबार भएको विस्फोटमा अन्य सातजना घाइते भएको खोस्ट प्रान्तले जनाएको छ । विस्फोट क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको बताइएको छ ।

 

पाकिस्तानको वजिरिस्तान क्षेत्रबाट फर्किएका केही शरणार्थी र खोस्टका बासिन्दा सहभागी रहेको एक होटलमा बम विस्फोट भएको थियो । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार १०:५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया